सिरहामा नाईट्रोभेट ट्याबलेट १ सय २० पीस सहित युवक पक्राउ

उज्यालो प्रतिनिधि ५ श्रावण २०७८, मंगलवार २ नं. प्रदेश

सिरहा । सिरहा प्रहरीले लागुऔषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । हरकटी प्रहरी चौकीबाट खटिएको प्रहरीले औरही गापा १ दरहैयाबाट चेकजाँचको क्रममा सिरहको गोलबजार नपा ५ असनपुरका २२ वर्षिय दुखी सिंहलाई लागूऔषध नाईट्रोभेट ट्याबलेट एक सय २० पीस सहित नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई शंकालागी ज. ३ प २६६६ नम्वरको मोटरसाइकलमा सवार सिंहकोलाई चेकजाँच गर्दा मोटरसाइकलको हेलमेटमा लुकाई राखेको अवस्थामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शुभाष अधिकारीले जानकारी दिए । नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।

लकडाउनको समयमा पनि सिरहाका विभिन्न नाकाहुँदै लागुऔषध कारोेवारीहरुले कारोवार जारी राखेको देखिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार