मान्द्रो बुन्दै उद्यमी

उज्यालो प्रतिनिधि ४ श्रावण २०७८, सोमबार फोटो समाचार

मान्द्रो बुन्दै उद्यमी

काभ्रे ।  काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ का ईन्द्र बहादुर मोक्तान मान्द्रो बुन्दै । पुर्खाहरूले गर्दै आएको मान्द्रो बुन्ने पेसालाई आधुनिकीकरण गर्न थालेपछि उनीहरू आत्मनिर्भरमात्र भएका छैनन् पुख्र्याैली पेशाको पनि संरक्षण भएको छ । तस्विर : विवेक लोप्चन/ उज्यालो नेटवर्क

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार