मान्द्रो बुन्दै उद्यमी

उज्यालो प्रतिनिधि ४ श्रावण २०७८, सोमबार फोटो समाचार

मान्द्रो बुन्दै उद्यमी

काभ्रे ।  काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ का ईन्द्र बहादुर मोक्तान मान्द्रो बुन्दै । पुर्खाहरूले गर्दै आएको मान्द्रो बुन्ने पेसालाई आधुनिकीकरण गर्न थालेपछि उनीहरू आत्मनिर्भरमात्र भएका छैनन् पुख्र्याैली पेशाको पनि संरक्षण भएको छ । तस्विर : विवेक लोप्चन/ उज्यालो नेटवर्क

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार