८ श्रावण २०७६, बुधबार

गायक एंव गीतकार जीवन बोम्जनले अस्ट्रेलिया तताउने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ८ श्रावण २०७६, बुधबार कला मनाेरञ्जन
20Views
Shares

काठमाण्डौ । दर्जनौ गीत हिट गाइसकेका र लेखिसकेका गायक एंव गीतकार जीवन बोम्जन अस्ट्रेलिया जाने भएको छ ।

जनजाती महासंघ अस्ट्रलिया द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट कलाकारको रुपमा गायक जीवन बोम्जन जाने कार्यक्रम तय भएको हो ।बोम्जन  साङ्गितिक क्षेत्रमा रहेर एक हजार गीत बजारअंा ल्याइसकेका उनी बताउछन ।

यो पनि पढ्नुहोस् ...  मजदुर दिवसका दिन बनेपामा मजदुरलाई राहत वितरण

आफ्नो दर्शक नै अवार्ड हो भन्ने मलाई लाग्छ,साङ्गितिक क्षेत्रमा दर्शक र स्रोताको मायाले यहाँसम्म आएको छु उनले बताए ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार