काठमाण्डौ । दर्जनौ गीत हिट गाइसकेका र लेखिसकेका गायक एंव गीतकार जीवन बोम्जन अस्ट्रेलिया जाने भएको छ ।
जनजाती महासंघ अस्ट्रलिया द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट कलाकारको रुपमा गायक जीवन बोम्जन जाने कार्यक्रम तय भएको हो ।बोम्जन साङ्गितिक क्षेत्रमा रहेर एक हजार गीत बजारअंा ल्याइसकेका उनी बताउछन ।
आफ्नो दर्शक नै अवार्ड हो भन्ने मलाई लाग्छ,साङ्गितिक क्षेत्रमा दर्शक र स्रोताको मायाले यहाँसम्म आएको छु उनले बताए ।