पापुङका वडा बासी जर्सी गाइ पाए पछि उत्साहीत

उज्यालो प्रतिनिधि ३ श्रावण २०७८, आईतवार १ नं. प्रदेश

प्रिशा बस्नेत, ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङले १५ लाख रुपैयाँ बराबरको जर्सी गाई वितरण गरेको छ । वडाको पशु विकास कार्यक्रम अन्तर्गत सिम्बुकका ५० परिवारलाई प्रतिपरिवार एउटाका दरले प्रदान गरिएको हो ।

जर्सी गाइ पाएका ती किसानको मुहारमा सुखी छाएको छ । १८ वटा जर्सी गाइ इलाम र फिदिम बाट तथा ३२ वटा सुरुम्खिमबाट खरिद गरेर ल्याइएको वडा अध्यक्ष डण्णु लामाले बताए । उन्तत जातको जर्र्सी गाईको बाछा वितरण गरिएको हो । यी प्रजातिका गाईले दूध धेरै दिने हुँदा स्थानीयको आयआर्जनमा टेवा पुग्ने अध्यक्ष लामाले बताए ।

सिम्बुकका स्थानीयको मुख्य पेशा भनेकै पशुपालन हो । उनिहरुले दूधबाट छुर्पी, ध्यू उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार