सिरहाको गोलबजारमा असारे बजेट सकाउन ढलान सडक बनायो तर गाऊँ नै डुबायो

उज्यालो प्रतिनिधि २ श्रावण २०७८, शनिबार २ नं. प्रदेश

सिरहा । सिरहाको जिल्ला गोलबजार नगरपालिका वडा .न. १० बुद चोक धरमपुर डुबानमा परेको छ । अबिरल बर्षाका कारण त्यहाँका घरहरु पुरै डुबान मा परेको हो ।

पानीको नीकासा कतैबाट पनि नभएका कारणले गर्दा गाउँनै डुबानमा परेका छन् । त्यति मात्रै होईन घरको कोठामा पस्ने गरी पानीले घरनै धसिसकेको अवस्थामा परेका छन् ।

गाउँलेहरु भन्छन् -” ढलान रोड बनाउने बेला पानीको नहर नबनाएको कारणले गर्दा डुबानमा परेको हो । हामीले समितीलई पटक पटक भन्दा पनि उहाँहरुले कुनै पनि नहरको बिषयमा चासो नदिएको र रातारात काम थालेको छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार