मिर्चैया नगरपालिका पशु सेवाद्धारा किसानलाई भैसी वितरण

उज्यालो प्रतिनिधि ३१ असार २०७८, बिहीबार २ नं. प्रदेश

गणेश कुमार ठाकुर,सिरहा । मिर्चैया नगरपालिका पशु सेवाद्धारा यूवा सोरोजगर कार्यक्रम अन्तरगत भैसी वितरण गरिएको हो ।
मिर्चैया नगरपालिका र पशु सेवा कार्यालय मिर्चैयाको लागत साझेदारीमा मिर्चैया नगरपालिका वडा नं.११ स्थित श्री धमिनि भैसी पालन समुहलाई १० वटा भैसी हस्तान्तरण गरिएको पशु सेवा केन्द्र मिर्चैयाका संयोजक नागेश्बर हाथीले बताए ।

दूधमा आत्मनिर्भर बनाउन र कृषिमा किसानहरुको आकर्षण बढाउँन र किसानलाई व्यवसायिक बनाउन र किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले भैसी वितरण गरिएको मिर्चैया नगरपालिकाका नगर प्रमुख यादबले बताए ।

उत्त कार्यक्रममा मिर्चैैया नगरपालिकाका नगर प्रमुुख श्रवण कुमार यादव,नगर उपप्रमुख जिबछी देवी साह,मिर्चैया नगरपालिकाका प्रशासकिय अधिकृत डम्बरध्बज आङ्गदम्वे,पशु सेवा केन्द्र मिर्चैयाका प्रमुख नागेश्बर हाथी,मिर्चैैया नगरपालिकाका कर्मचारी खरिदार राजगिर यादब,मिर्चैैया नगरपालिकाका कर्मचारी धन्जय महतो,संचारकर्मी लगायत सहभागिता रहेका थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार