झापाको गौरदाहमा एक महिला मृत भेटिए

उज्यालो प्रतिनिधि ३१ असार २०७८, बिहीबार १ नं. प्रदेश

झापा । झापाको गौरदाह १ मा एक महिला मृत फेला परेकी छन् ।

नाम पहिचान नभएकी सन्थाल थरकी ती महिलाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

खेती मजदूरी गर्दै आएका दम्पतीमध्ये श्रीमान फरार छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय गौरदाहको टोली पुगेको छ ।

उनीहरु अन्यत्रबाट केही दिनअघि सो स्थानमा मजदूरीका लागि आएको बुझिएको वड़ा अध्यक्ष नगेन्द्र भण्डारीले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार