गायिका मैया खड्काको ‘टिकियाले हो’ बजारमा (भिडियो)

उज्यालो प्रतिनिधि ३० असार २०७८, बुधबार कला/साहित्य

काठमाडौँ । गायिका मैया खड्काको ‘टिकियाले हो’ बोलको गीत बजारमा आएको छ । उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द,संगीत रहेको छ भने आवाजमा पनि साथ रहेको छ ।

गीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन । भिडियोमा निराजन प्रधान र रियासा दाहालको अभिनय रहेको छ ।

(भिडियो)

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार