गायिका मैया खड्काको ‘टिकियाले हो’ बजारमा (भिडियो)

उज्यालो प्रतिनिधि ३० असार २०७८, बुधबार कला/साहित्य

काठमाडौँ । गायिका मैया खड्काको ‘टिकियाले हो’ बोलको गीत बजारमा आएको छ । उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द,संगीत रहेको छ भने आवाजमा पनि साथ रहेको छ ।

गीतलाई सुदिप सागरले एरेन्ज गरेका हुन । भिडियोमा निराजन प्रधान र रियासा दाहालको अभिनय रहेको छ ।

(भिडियो)

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार