९ श्रावण २०७६, बिहीबार

यस्ता सपनाले बद्लिन्छ तपाईंको जीवन

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ९ श्रावण २०७६, बिहीबार शिक्षा
2.6kViews
1059 Shares

काठमाडौँ । हामीले दैनिक रुपमा निद्रामा हरेक सपना देख्ने गर्छौ । कतिपय व्यक्तिहरु आफुले देखेका सपनाहरुको बारेमा प्राय मानिसहरु चिन्तित हुने गर्दछन् । त्यसैले मानिसहरु आफुले देख्ने गरेको सपनाहरुको बारेमा धेरै नै सोच्ने गर्दछन् । हिन्दु धर्मको मान्यता अनुसार पनि हरेक सपनाको आ-आफ्ना विशेष फल अवश्य हुन्छ ।

 

सपनाले कहिलेकाँहि भविष्यमा हुनेसक्ने राम्रा वा नराम्रा घटनाको बारेमा पहिले नै जानकारी दिने गर्दछ । तर हामीहरु यि संकेतहरुलाई बुझ्न सक्दैनौ । प्राचीन कालिन धर्मग्रन्थहरु जस्तै रामायण, वेद, पुराण, महाभारत आदिहरुमा सपनाको माध्यम वा सहयोगबाट भविष्यमा हुन सक्ने घटनाहरुको बारेमा अग्रीम जानकारी पाएको वर्णनहरु भेटिन्छन् ।

आफुले देखेको सपनाहरुको प्रतिफल के कस्तो हुन्छ त्यो जान्न सबैलाई उत्सुक नै हुने गर्दछ, त्यसैले हामीले देख्ने केहि सपना र तिनका फलहरु यस प्रकार छन ।

 

 

कुन सपना देख्दा के-कस्तो प्रतिफल मिल्छ:

१) स्त्रीसँग मैथुन ↔ गर्नु धन प्राप्त हुनु

२) गोबर देख्नु → पशु व्यापारमा लाभ

३) दुब्लो भैसी देख्नु ⇔ अन्न महंगो हुनु

४) बाख्रा देख्नु ⇒शत्रुको डर

यो पनि पढ्नुहोस् ...  प्रारम्भद्वारा नेपालमै पहिलाे पटक अटिज्म भएकाहरुकाे लागि विद्यालय, हरिवंशले गरे उद्घाटन

५) सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु

 

६) मासु देख्नु – आकस्मिक धन लाभ

७) मोटो भैसी देख्नु – अन्न सस्तोमा पाउने

८) कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु

९) गरगहना देख्नु – कार्य पुर्ण हुनु

१०) सुन्दर स्त्री देख्नु – प्रेममा सफलता

 

११) सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग

१२) गाडेको धन देख्नु – अचानक धन लाभ हुनु

१३) काग देख्नु – कसैको मृत्युको समाचार आउनु

१४) उजाड बगैचा देख्नु – दुःख पाउने १५)

हरियालीपुर्ण जंगल देख्नु – खुशियाली आउनु

 

१६) चील देख्नु – शत्रुबाट नोक्सान हुनु

१७) घोडा देख्नु – संकट हट्नु

१८) चश्मा लगाएको देख्नु – ज्ञान बढ्छ

१९) धुँवा देख्नु – व्यापारमा हानी

२०) भुकंप देख्नु – सन्तानलाई दुःख कष्ट हुनु

 

२१) आँखामा गाजल लगाउनु – शारीरिक कष्ट

२२) बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा

२३) कुवामा पानी देख्नु – धन लाभ

२४) रुद्राक्ष देख्नु – शुभ समाचार आउनु

२५) चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु

यो पनि पढ्नुहोस् ...  काठमाडौँ उपत्यकाका करिब ४० प्रतिशत विद्यार्थी गाउँघरतिर

 

२६) सानो जुत्ता लगाएको देख्नु – कुनै महिलासँग झगडा हुनु

२७) सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु

२८) ढोका खुल्ला देख्नु – कुनै व्यक्तिसँग मित्रता हुनु

२९) बन्द ढोका देख्नु- धन नास हुनु

३०) आफ्नै काटेको हात देख्नु – कुनै नजिकको प्रियजनको मृत्यु

 

३१) पुरी खाएको देख्नु – खुशीको समाचार आउनु

३२) बेडमा सुतेको देख्नु – गौरव तथा प्रतिष्ठा पाउनु

३३) चन्द्रमा झरेको देख्नु – कुनै समस्यामा पर्नु

३४) चन्द्रग्रहण देख्नु – कुनै रोग लाग्नु

३५) बत्ती बालेको देख्नु – नयाँ अबसर प्राप्त हुनु

 

३६) नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु

३७) पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ

३८) नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु

३९) सुकेको घाँस देख्नु – जीवनमा समस्या

४०) मरेको मानिस देख्नु – रोगबाट मुक्त

 

४१) स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि

४२) फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग

४३) पाकेको गहुँ खेतमा देख्नु – धनको लाभ हुनु

यो पनि पढ्नुहोस् ...  चैत ६ गतेदेखि नै एसईईको परीक्षा यथावत रुपमा सञ्चालन हुनेछ( बिज्ञप्तिसहित)

४४) जुवा खेलेको देख्नु – व्यापारमा लाभ

४५) पहाड हल्लिएको देख्नु – विरामी हुने डर

 

४६) थुक देख्नु – समस्यामा पर्नु

४७) सेतो बिरालो देख्नु – धन नास हुनु

४८) खुकुरी देख्नु – संकटबाट मुक्ति

४९) झगडा गर्नु – प्रसन्नता प्राप्त हुनु

५०)राजनेताको मृत्यु भएको देख्नु – देशमा समस्या आउनु

 

५१) तामा देख्नु – गोप्य कुरा पत्ता लाग्नु

५२) उजाड जंगल देख्नु – समस्या बढ्नु

५३) चाँदी देख्नु – धन प्राप्त हुनु

५४) मोती देख्नु – छोरी पाउने योग

५५) कैची देख्नु – घरमा झै-झगडा हुनु

 

५६) पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु

५७) समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग

५८) रातो फूल देख्नु – भाग्य चम्कनु

५९) झरना देख्नु – दुःखको अन्त हुनु

६०) आफूलाई उडेको देख्नु – कुनै समस्याबाट छुटकारा पाउनु

 

६१) नून देखेमा – स्वास्थ्यमा सुधार

६२) आफ्नै दाँत भाँचिएको देख्नु – समस्या बढ्दै जानु

६३) लडाईमा मरेको देख्नु – राजनीतिमा सफल हुनु

६४) चन्दन देखेमा – शुभ समाचार सुन्नु

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार