भारतका ८ राज्यमा कोरोना संक्रमण दर उच्च हुँदै गएपछी थपियो चिन्ता

उज्यालो प्रतिनिधि २९ असार २०७८, मंगलवार विश्व

एजेन्सी । पछिल्लो समय भारतका आसाम, नागाल्याण्ड, त्रिपुरा, सिक्किम, मणिपुर, मेघालय, अरुणांचल प्रदेश र मिजोरम जिल्लामा कोरोना संक्रमण दर उच्च हुँदै गएपछी चिन्ता थपिएको छ ।

भारतका अधिकांश जिल्लाहरुमा कोरोना संक्रमण गति कम हुँदै गएको बेल पुर्वी जिल्लाहरुमा कोरोना महामारी फैलिएपछी चिन्ता थपिएको छ ।

भारतमा कोरोना संक्रमणको तेश्रो लहर ब्यापक हुने त्रास बढिरहेको छ । महामारी फैलिएका जिल्लाहरुमा अहिले दैनिक कम्तीमा ६ हजारका दरले कोरोना संक्रमित थपिने गरेका छन् ।

भारतभर हिजो ३७ हजार १ सय बढी संक्रमित थपिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार