५ श्रावण २०७६, आईतवार

विप्लवका विश्वासपात्र माइला लामा मध्यराति काठमाडौंमा पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ श्रावण २०७६, आईतवार फोटो समाचार
33Views
Shares

अनिस तामाङ/
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव महासचिव रहेको नेकपाका उपत्यका ब्युरो इन्चार्ज माईला लामा पक्राउ परेका छन् ।

विप्लवका विश्वासपात्र मानिने लामा गएराति काठमाडौंबाट पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।

यो पनि पढ्नुहोस् ...  भारतको भोपालमा डुंगा दुर्घटना हुँदा एक नेपालीको मृत्यु

एसएसपी थापाका अनुसार उनलाई राति साढे १२ बजेतिर काठमाडौंस्थित काडाँघारीबाट पक्राउ गरेका हुन् ।लामासँगै प्रहरीले उनका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ ।

यो पनि पढ्नुहोस् ...  दशैंअघि नै नारायणी नदीमा पानीजहाज सञ्चालन गर्ने तयारी

माइला लामा तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको जनयुद्धमा पनि प्रभावशाली नेता मानिन्थ्यो ।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार