नायिका जेनी कुँवरले गरिन आत्महत्या

उज्यालो प्रतिनिधि २४ असार २०७८, बिहीबार कला/साहित्य

काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेकी छन् ।

प्रहरीका अनुसार बिहीबार राति करिब ९ बजेतिर उनले आत्महत्या गरेकी हुन ।

नायिका कुँवरले काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा आत्महत्या गरेकी हुन् ।

कुँवरले ‘जिन्दगानी’ चलचित्रबाट डेब्यु गरेकी थिइन् ।

उनले मैदान, जीननदाता, कानून, अभिमन्यूलगायत थुप्रै फिल्ममा अभिनय गरेकी थिइन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार