कोरोनालाई जितेर ‘द भ्वाइस अफ नेपाल’ को सेटमा फर्किए दीप श्रेष्ठ

उज्यालो प्रतिनिधि २४ असार २०७८, बिहीबार कला/साहित्य

काठमाडौं । कोरोनाभाइरसलाई जितेर गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को सेटमा फर्किएका छन्। ‘द भ्वाइस अफ नेपाल’ को निर्णायकको रुपमा रहेका उनी पुर्ण रुपमा निको भएर सेटमा फर्किएका हुन

‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलका अनुसार शुक्रवार र शनिवारको एपिसोडमा दर्शकले दीप सरलाई नै कोचको रुपमा देख्न पाउनेछन् ।

यो सातादेखि ‘द भ्वाइस अफ नेपाल ३’ लाइभ राउण्ड प्रसारण हुनेछ। जसमा १२ जना प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुती दिन पाउने छन्। कोरोनाको उच्च जोखिम भएकाले स्वास्थ्य मापदण्ड पुरा गरि लाइभ राउण्डका एपिसोडहरु पनि दर्शकबिना नै छायाँकन गरिएको समेत पौडेलले जानकारी दिए।

 

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार