बलिउड अभिनेता आमिरले पत्नीलाई दिए डिभोर्स

उज्यालो प्रतिनिधि १९ असार २०७८, शनिबार कला/साहित्य

एजेन्सी । बलिउड अभिनेता आमिर खान र पत्नी किरण रावले बिहेको १५ वर्षमा सम्बन्धविच्छेद गरेका छन ।

दुवैले संयुक्त वक्तव्य जारी गर्दै अब दुवैले नयाँ जिन्दगीलाई अलग–अलग जिउने भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त वक्तव्यमा लेखिएको छ, ‘यी १५ सुन्दर वर्षमा हामीले एकसाथ जीवनभरका अनुभव, आनन्द र खुशी आदानप्रदान गरेका छौं । हाम्रो सम्बन्ध केवल विश्वास, सम्मान र प्रेममा बाँडिएको थियो । अब हामी जीवनको नयाँ अध्याय शुरू गर्न चाहन्छौं – पतिपत्नीको रूपमा नभई सह–बुवा–आमा र परिवारका रूपमा । हामीले केही समयअघि अलग–अलग हुने योजना शुरू गरेका थियौं । अब यस योजनालाई औपचारिक रूप दिन सहज महसूस गरिरहेका छौं ।’

सम्बन्धविच्छेद भएपनि आगामी दिनमा समेत सहकार्य हुनसक्ने संयुक्त वक्तव्यमा उल्लेख छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार