अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर भाडामा लिने हो भने यसो गर्नुहोस्

उज्यालो प्रतिनिधि १९ असार २०७८, शनिबार प्रविधि

काठमाडौँ । नेपाली फस्ट ई कमर्स एप रिचारजरले मोबाईल ल्यापटप ईलोक्ट्रोनिक्स सामान सुपथ मुल्य साथै किस्ता बन्दीमा उपलब्ध गराएर ख्याति प्राप्त रिचीरजर एपले अहिले नेपली बजारमा कोभिड सम्बन्धी उपकरणहरु सबै भन्दा सस्तो मुल्यमा ल्याएका छन ।

अक्सिजन सिलिण्डर अक्सिजन कन्सन्ट्रेटर भाडामा पाईने छ भने रिचारजरले सबै भन्दा सस्तोमा कोभिड प्रोटेक्टिभ प्रोडक्टहरु बिक्रि गर्दै आई रहेको छ ।

लकडाउनको प्रभाबसंगै आर्थिक अभाव महसुस गरी रिचारजर एपले आम नेपाली सर्बसाधरणको हितलाई समेत ध्यानमा राखेर अक्सिजन सिलिण्डर अक्सिजन कन्सन्ट्रेटर भाडामा पनि उपलब्ध गर्ने भएको छ । अक्सिजन सिलिण्डर १० लि. प्रति दिन रु २५०/- ४० लि . प्रति दिन रु ३७५ अक्सिजन कन्सन्टेटर ५ लि. प्रति दिन रु ५०० र १० लि.रु १००० मा उपलब्ध गराउने भएको छ।

भाडामा लिएको अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर आपसी सहमतिमा सेक्युरीटी को लागि डिपोजिट कम्मपनिले लिनेछ। साथै १० लि.अक्सिजन सिलिण्डर रु ९५००।- ४० लि।१४५००। रहेको छ । लकडाउन खुकुलो हुँदै गर्दा रिचार्जरले घर ,अफिस, स्कुल, होटल,अस्पताल वा डोनेसनको लागी होलसेलमा चाहीएमा सर्जिकल मेल्टबोन मास्क रु ३।- उपलब्ध गराउने भएको छ ।

डब्लु एच ओ सर्टिफाईट ५ लि. सानिटाईजर रु ९९९।- एक महिनाको रिप्लेस्मेन्ट ग्यारेन्टी अक्सिमिटर रु ६५०।- थर्मगन रु ८००।- के एन नाईन्टी फाईभ मास्क रु १५ ।-ग्लास फेस सिल्ड रु ५५।- अक्सि वाच रु २२०० ।-

चाईनिज पि पिई रु ६७५।- कोरियन मास्क रु ३५ ,त्यसै गरी ५ लिटर वाई यु ३०० अक्सिजन कन्सन्ट्रेटर रु २९५०० , oweglse ५ लिटर ५५०००।- ६५००० र १० लिटर अक्सिजन कन्सन्ट्रेटर रु ९५०००।- देखि ११०००० मा सुपथ मुल्यामा उपलब्ध गराउनेछ । साथै रिचार्जर एप बाट ह्यापी आवर मा ५०० क्यास पईन्ट देखी ५००० क्यास पईन्ट रिडिम बा छुट लिन सकिन्छ।

सो मुल्या र सुबिधा लिन रिचार्जर एप डाउनलोड गरि खरिद गर्न सकिन्छ भने एप डाउनलोड गरी खाता खोले १००० क्यास पईन्ट तुरुन्त पाउन सकिन्छ सो क्यास पोइन्टले रिचारजरबाट सामन खरिदमा ५ देखी १० प्रतिशत रिडिम गरी सस्तोमा सामानहरु पाउन सकिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार