तामाङ घेदुङ इराकले बुद्ध जयन्ती अवसरमा वार्षिक उत्सव मनाउने

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३० बैशाख २०७६, सोमबार फोटो समाचार

कुर्दिस्तान । नेपाल तामाङ घेदुङ कुर्दिस्तान ,इराकले २५६३ औं बुद्ध जयन्तिको अवसरमा दोस्रोपटक बुद्ध जयन्ती तथा प्रथम वार्षिक उत्सव मनाउने तयारी गरेको छ ।

कुर्दिस्तान सुलेमानीस्थित नोबेल हलमा  मे २४ तारिखका दिन विहान १०स्०० बजे देखि बेलुका  ६स् ०० बजे सम्म बुद्ध जयन्ती कार्यक्रम मनाइने आयोजक कमिटीले बताएको छ।

बुद्ध जयन्ती  समारोहमा  प्रसाद ग्रहणको  लागि इराकमा रहेका सम्पूर्ण नेपालीहरूलाई उपस्थितिका लागि आयोजक नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकले  आग्रह गरेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार