तेमाल चुखाका १४ बर्षिय युवतीको भिरबाट लडेर मृत्यु

उज्यालो प्रतिनिधि २७ जेष्ठ २०७८, बिहीबार समाचार

काभ्रे । काभ्रेमा घांस काट्ने क्रममा एक युवतिको भिरबाट लडेर मृत्य भएको छ ।मृत्यु हुनेमा तेमाल गाउंपालिका वडा नं.२ चुखाका १४ बर्षिय सुस्मिता तामाङ हुन् ।

बिहिबार बिहान ७ बजेतिर घांस काट्ने क्रममा भिरबाट लडेर घाईते भएकी उनलाई तेमाल गाउँपालिकाको एम्बुलेन्समा हालेर जिल्लास्थित धुलिखेल अस्पतालमा उपचारको लागि ल्याएको थियो ।

घाईते युवतीको उपचारको क्रममा धुलिखेल अस्पतलमै मृत्यु भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार