माओवादी केन्द्रका प्रवास संगठनद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

उज्यालो प्रतिनिधि २१ जेष्ठ २०७८, शुक्रबार प्रवास

काठमाण्डौं । नेकपा (माओबादी केन्द्र)का प्रबास संगठन (नेपाली जनप्रगतीशील मंच)हरुको सामुहिक पहलमा कोरोना बिरुद्द स्वास्थ्य सामग्री सहयोग वितरण काभ्रे जिल्ला बाट शुरुवात भएको छ।

प्रबास समन्वय कमिटीका अघ्यक्ष युबराज चौलागाइको बिशेष पहलमा, प्रदेश संसद माननिय रत्न ढकाल,प्रदेश कमिटी सदस्य नेता इन्द्र थिङ छिन्ताङ लगायत प्रबास समन्वय कमिटीका अन्य नेताहरुको उपस्थितीमा पहिलो चरणमा काभ्रे जिल्ला बाट हस्तान्तरण सुरु गरिएको हो।

बाग्मती प्रदेशमा काभ्रे जिल्ला उपत्यका पछीको संक्रमित संख्या घेरै रहेको जिल्ला भएको कारण काभ्रे बाट नै सरुवात गरेको अध्यक्ष चौलागाईंले बताए।

पार्टीको प्रबास कमिटीले कम्तीमा १ करोड रकमको कोष खडा गरेर नेपालभरी सहयोग गर्ने योजना बनाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार