माछा मार्ने क्रममा करेन्ट लाग्दा धादिङका समिर मगरको मृत्यु

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०७८, सोमबार BOX NEWS

धादिङ । जिल्लाको नीलकण्ठ नगरपालिका-८ स्थित थोपल खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर सोही ठाउँका बिर्ताबेशी बस्ने २९ बर्षीय समिर मगरको मृत्यु भएको छ

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सोमबार बिहान पौने २ बजेतिर थोपल खोलामा करेन्ट लगाई माछा माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका मगरको उपचारको क्रममा जिल्ला अस्पताल धादिङबेसीमा मृत्यु भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार