माओवादी केन्द्र धादिङ-काठमाडौँ सम्पर्क मञ्चका सदस्य सानु लामाको निधन

उज्यालो प्रतिनिधि ४ जेष्ठ २०७८, मंगलवार BOX NEWS

धादिङ । नेकपा माओवादी केन्द्रका धादिङ-काठमाडौं सम्पर्क मञ्चका सदस्य सानु लामाको निधन भएको छ । मंगलबार उनको काभ्रेको धुलिखेल अस्पतालमा निधन भएको हो ।

धादिङको धुनिबेँशी नगरपालिका-३ का ४४ बर्षीय सानु लामाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको सम्पर्क मञ्चका अध्यक्ष विनोदबाबु रिमालले बताए ।

वाईसिएल धादिङका पूर्व जिल्ला कमिटी सदस्य, नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) धुनिबेँशी नगर सचिवालय सदस्य तथा वडा नं. ३ का पार्टी इन्चार्ज समेत रहनुभएका लामाको मंगलबार निधन भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार