पानी ट्याङ्कीमा डुब्दा गजुरीका एक बालकको मृत्यु

उज्यालो प्रतिनिधि १ जेष्ठ २०७८, शनिबार BOX NEWS

धादिङ । जिल्लाको गजुरी गाउँपालिका वडा नं २ चालिसेस्थित पानी टयाङकीमा डुबेर एक बालकको मृत्यु भएको छ । गजुरीको बिहानी पेट्रोल पम्प नजिकै अन्डरग्राउण्डमा निमार्णधिन पानी टयाङकीमा डुबेर गजुरी गाउँपालिका–२ का साढे दुई वर्षिय प्रवेश थापाको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरिक्षक युवराज खड़काका अनुसार शनिबार विहान ११ बजे बालकको डुबेर मृत्यु भएको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार