धादिङमा थप १५ जनालाई कोरोना संक्रमण

धादिङ । शनिबार धादिङमा थप १५ जना कोरोना संक्रमित भेटिएका छन् ।
जिल्लाका गजुरी गाउँपालिकामा ४ जना, थाक्रे गाउँपालिकामा ६ जना र गल्छी गाउँपालिकाकल्मा ७ जना १५ जना कोरोना संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङ ले जनाएको छ । कार्यालयका अनुसार धादिङमा सक्रिय संक्रमितको संख्या ६१९ पुगेको छ । संक्रमित मध्ये ४४० जना जिल्ला भित्र र १७९ जना जिल्ला बाहिरका बिभिन्न आईशोलसनमा रहेका छन् । हालसम्म जिल्लाभर कोरोना संक्रमितको सङ्ख्या २ हजार १९३ पुगेको कार्यालयले बताएको छ ।

यस्तै,शनिबार जिल्लाका ९ जनाले कोरोना जितेका छन् । यो सँगै जिल्लामा संक्रमण मूक्त हुनेको सङ्ख्या १५५६ पुगेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार