रुपन्देहीमा ७९७ जनालाई कोरोना संक्रमण, थप ४ जनाको मृत्यु

बुटवल । मंगलबार स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

यसैगरी यस अवधिमा ७ सय ९७ जना संक्रमित थपिएको कार्यालयले जनाएको छ । हालसम्म रुपन्देहीमा कुल संक्रमितको संख्या १४ हजार ७ सय ७२ पुगेको छ भने २ सय २० जनाको मृत्यु भएको छ । तथ्यांकअनुसार ९ हजार ८ सय ७० जना निको भएर घर फर्किएका छन् भने ४ हजार ६ सय ७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार