अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक : देउवा

उज्यालो प्रतिनिधि २१ बैशाख २०७८, मंगलवार BOX NEWS

काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदलाई छलेर प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् । बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा अध्यादेश ल्याएको भन्दै देउवाले असन्तुष्ट व्यक्त गरेका हुन् ।

देउवाले अध्यादेश मार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक भएको मंगलबार एक विज्ञप्ति जारी गरेर बताएका छन् ।
‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णयको नेपाली कांग्रेस घोर भत्र्सना गर्दछ’, देउवाको विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार