थप ७ हजार तीन सय बढीमा कोरोना पुष्टि, ३७ को मृत्‍यु

काठमाडौँ । देशभर गरिएको १६ हजार ६ सय ५८ पिसिआर परिक्षणका क्रममा थप ७ हजार तीन सय ८८ र ५१८ एन्टीजेन परिक्षणका क्रममा ६० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको छ । हालसम्म नेपालका कोरोनाका कारण तीन हजार तीन सय ६२ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै थप दुई हजार २१ जना संक्रमण मुक्त हुँदा हालसम्म नेपालमा दुई लाख ८६ हजार १५ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।

हाल नेपालमा ५४ हजार ४१ संक्रिय संक्रमित आइशोलेशनमा र २१२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २५ लाख २१ लाख १६४ पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार