माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

उज्यालो प्रतिनिधि ६ बैशाख २०७८, सोमबार समाचार

काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

पार्टी कार्यालयका सचिव श्रीराम ढकालले सोमबार बस्ने बैठक मंगलबार १ बजेसम्मको लागि स्थगित भएको बताए ।

कार्यालय सचिव ढकालका अनुसार नेताहरूको कार्यव्यवस्थाको कारणले बैठक स्थगित गरिएका हुन् ।

आज बस्ने बैठकबाट माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने बताइएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार