कुखुरा व्यवसायीले पाएनन् मूल्य

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ बैशाख २०७८, आईतवार समाचार

बर्दिया । बारबर्दिया नगरपालिका–११ का कुखुरा व्यवसायी उचित मूल्य नपाउँदा मर्कामा परेका छन् । स्थानीयवासी तुलसीराम थारूले भन्नुभयो, “ हामी कुखुरा व्यवसायीले उचित मूल्य नपाउँदा मर्कामा परेका छौँ । यसलाई प्रवद्र्धन गर्न सरकारले प्राथमिता दिनुपर्छ । ”

दाङ, रुपन्देही, बाँके र पाल्पामा कुखुरापालन व्यवसायमा कृषकको चाहना बढ्दै आएको पाइएको छ । लुम्बिनी प्रदेशको दाङ जिल्लामा सबैभन्दा धेरै मात्रामा कुखुरापालन हुँदै आएको छ । प्रदेश कुखुराको मासु र अण्डामा आत्मनिर्भर भई अन्य प्रदेशमा निर्यातसमेत भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार