मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १ बैशाख २०७८, बुधबार २ नं. प्रदेश

काठमाडौँ । मुख्यमन्त्री लालबाबु राउतले सिरुवापर्व र रमजान महिनाको आगमनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन ।

तराई मधेशमा मनाइने सिरुवापर्व र इस्लाम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगतिको कामना प्रकट गरेका हुन । यसका साथै उनले सुख, समृद्धि र सम्पूर्ण नेपालीको सुस्वास्थ्यको कामनासमेत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

ख्यालख्याल होइन, कोरोना

कोरोना संक्रमणको दर बढ्दो छ । पछिल्लो केही दिनयता दैनिक मृत्यु हुनेको संख्या ५० जनाभन्दा बढी पुगिरहेको छ । कोरोनाको

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार