मुख्यमन्त्री राउतद्वारा शुभकामना व्यक्त

उज्यालो प्रतिनिधि १ बैशाख २०७८, बुधबार २ नं. प्रदेश

काठमाडौँ । मुख्यमन्त्री लालबाबु राउतले सिरुवापर्व र रमजान महिनाको आगमनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन ।

तराई मधेशमा मनाइने सिरुवापर्व र इस्लाम धर्मावलम्बीहरुको आजदेखि शुरु हुन गइरहेको रमजान महिना आगमनको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री राउतले सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगतिको कामना प्रकट गरेका हुन । यसका साथै उनले सुख, समृद्धि र सम्पूर्ण नेपालीको सुस्वास्थ्यको कामनासमेत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार