च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडको सहज जित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ चैत्र २०७७, बुधबार खेल

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले सहज जित हात पारेको छ ।

क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा स्पेनिस क्लब मड्रिडले शानदार घरेलु मैदानमा इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई ३–१ ले पराजित गरेको हो ।

रियलका लागि विनिसिअस जुनिअरले दुई तथा एसेन्सिओले एक गोल गरे । लिभरपुलका मोहम्मद सालहले एक गोल फर्काए ।

पहिलो लगेमा फराकिलो अन्तरले पराजित भएसँगै लिभरपुललाई सेमिफाइनल पुग्न कठिनाइ भएको छ । अब घरेलु मैदानमा हुने दोस्रो लेगमा लिभरपुलले कम्तीमा ४-१ ले पराजित गरेमा अर्को चरण पुग्नेछ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार