क्यानलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको डेभलपमेन्ट अवार्ड

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ चैत्र २०७७, बुधबार खेल

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को डेभलपमेन्ट अवार्ड पाएको छ ।

कोरोना भाईरसको महामारीमा पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र कदमलाई मूल्यांकन गर्दै नेपाललाई ‘आईसीसी डेभलपमेन्ट इनिसियटिभ अफ दि इयर अवार्ड’ दिइएको हो ।

नेपालसहित नामिबिया, अर्जेन्टिना, भानुता र इटालीले पनि यो अवार्ड प्राप्त पाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार