रियल मड्रिडका डिफेन्डर राफेल भरानलाई कोरोना संक्रमण

उज्यालो प्रतिनिधि २५ चैत्र २०७७, बुधबार खेल

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर राफेल भरानलाई कोरोना भाईरस संक्रमण देखिएको छ ।

च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब लिभरपुलसँगको खेल अघि भरानलाई कोरोनाको संक्रमण देखिएको हो ।

रियलले डिफेन्डर भरानलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

फ्रेन्च डिफेन्डर भरानले लिभरपुलसँगको च्याम्पियन्स लिगको खेल पनि गुमाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार