काठमाडौं महानगरपालीकाका मेयर तथा उपमेयरलाई सम्मानित

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ चैत्र २०७७, मंगलवार बागमती

काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौंले काठमाडौं महानगरपालीकाका मेयर तथा उपमेयरलाई सम्मान गरेको छ ।

दबुले मंगलबार काठमाडौंमा बिशेष कार्यक्रमको आयोजना गर्दै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई सम्मान गरेको हो ।

नेवारी भाषाको संरक्षण,संर्वधन र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मेयर र उपमेयरलाई सम्मान गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भाषा सस्कृतिको जगर्ने गर्ने काम निकै महत्वपूर्ण रहेको बताए । त्यस्तै उहाले सरकार समृद्ध नेपााल सुखी नेपालीको यात्रामा अघि बढाउन प्रतिवद्ध ढंगले अघि बढेको बताए ।

सम्मान अघि बसन्तपुर, ईन्द्रचोक ,जुद्वशालिक,धर्मपथ, हनुमानढोका हुँदै बसन्तपुर डबलीसम्म र्यालीको आयोजना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबु काठमाण्डौ शाखाले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार