थप ७९ जनामा कोरोना पुष्टि, ८२ जना कोरोनामुक्त

काठमाडौँ । नेपालमा शनिबार थप ७९ जनामा कोरोना पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ८२९ पुगेको छ । त्यस्तै थप ८२ जना कोरोनामुक्त भएका छन् भने हालस्म्म २ लाख ७१ हजार ८१५ जना कोरोना संक्रमित निको भएका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल नेपालमा ९९८ जना आइशोलेशनमा र ४७ जना क्वारेन्टाइनमा छन् । हालसम्म २२ लाख ३३ हजार ३४५ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार