‘पानको पात’मा रामजी खाँड र कविता नेपाली एकसाथ(भिडियो)

१५ मंसिर २०७६, आईतवार १४:२३ मा प्रकाशित
उज्यालो संवाददाता

विवेक लोप्चन,काठमाण्डौ । सुदिप सागरको सङ्गित संयोजनमा रामजी खाँड र बिष्णु माझी आवाजमा लोकदोहोरी गीत ‘पानको पत्ता’ बजारमा आएको छ ।

गीतमा तेजास रेग्मीको शब्द,राम जि खाँडकै सङ्गित रहेको छ । कविता नेपाली र खाँडकै अभिनय समेटिएको भिडियोलाई मौसम हिमालीले निर्देशन, प्रविन भट्टले सम्पादन र नवराज उप्रेतिले छायांकन गरेका हुन ।

भिडियो


सामाजिक संजालवाट साभार