राष्ट्रिय युवा संघको एकीकरण टुंगियो, कुन जिल्ला कसको भागमा ?

२८ कार्तिक २०७६, बिहीबार ११:४६ मा प्रकाशित
उज्यालो संवाददाता

सत्तारूढ नेकपा सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले मातहतका जिल्ला कमिटीहरूको एकीकरण टुंग्याएको छ । संयोजक र सह – संयोजक नाम सहित


सामाजिक संजालवाट साभार