गायक राजकुमार र अग्निशाको ‘टिकटक’मा अभी र मिना हिट (भिडियो)

२१ कार्तिक २०७६, बिहीबार ०४:०३ मा प्रकाशित
विवेक लोप्चन

काठमाण्डौ । गायक एंव सङ्गितकार राजकुमार दोङ तामाङ र गायिका अग्निशा लामाको आवाजमा ‘टिकटक’बोलको गीत सार्वजानिक भएको छ् ।

बजारमा नयाँ पुस्ता र शैलीको गीत ल्याएको बताउदै दोङले दर्शकको मन जित्नेमा बिश्वस्त रहेको बताए ।

गीतमा राजु दोङ्को शब्द,राजकुमार दोङको सङगित र आवाज रहेको छ भने गायिका अग्निशा लामाले स्वरमा साथ दिएका छन ।

चर्चित नायक एंव मोडल अभी लामा र मिना ब्लोनको अभिनय समेटिएको गीतलाई स्वयं अभिले कोरियोग्राफि,सुमन तामाङले निर्देशन, सम्पादन र छायांकन कलर गरेका हुन ।

हेर्नुहोस भिडियो

 


सामाजिक संजालवाट साभार