असिमको “दोलखा चरिकोट” मा माकुरी र रिनाको घुम्फिर (भिडियो)

१८ कार्तिक २०७६, सोमबार ०३:१२ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाण्डौ । चर्चित लोक गायक अशिम कुमार कटुवाल र देवी खड्काको आवाजमा रहेको ‘दोलखा चरिकोट’ बोलको गीत सार्वजानिक भएको छ ।

गीतमा दोलखा जिल्लाको बर्णन गरिएको छ् । गीतमा अशिम कुमार कटुवालको शब्द सङ्गित र आवाज रहेको छ भने देवी खड्काले आवाजमा साथ दिएकी छिन् ।

भिडियोमा भने पवन खतिवडा (माकुरी), चर्चित मोडल रिना थापा,नारायण मगर र देवीका कटुवालको अभिनय समेटिएको छ । नारायण मगरको सम्पादन र निर्देशनमा बनेको भिडियोलाई राज तामाङ्ले कोरियोग्राफर गरेका हुन ।

हेर्नुहोस भिडियो

 


सामाजिक संजालवाट साभार