कलाकारहरुको भाईटिका (फोटोफिचर)

१३ कार्तिक २०७६, बुधबार ०२:४९ मा प्रकाशित
उज्यालो संवाददाता

 

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात भाइटीका मंगलवार दाजुभाइले दिदीबहिनीका हातबाट टीका ग्रहण गरेर मनाए । सेलिब्रेटीहरुले पनि तिहार मनाएका छन । चर्चित कलाकारहरुले आफ्नो सामाजिक सन्जालमा टिका ग्रहण पछी फोटो पोस्ट गरेका थिए ।

हेर्नुहोस फोटोहरु

 


सामाजिक संजालवाट साभार