प्रधानमन्त्री ओलीले लगाए चार बहिनीको हातबाट भाईटीका(फोटोफिचर)

१३ कार्तिक २०७६, बुधबार ०२:३५ मा प्रकाशित
उज्यालो संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्यसहित चार बहिनीको हातबाट भाईटीका लगाउनु भएको छ ।

मंगलबार ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार पुगेर बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले भाईटीका लगाई दिनु भएको हो।

हेर्नुहोस फोटो

 

 

 


सामाजिक संजालवाट साभार