कामना सेवा विकास बैँकमा जागिरको अवसर

७ कार्तिक २०७६, बिहीबार ११:२४ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौँ । कामना सेवा विकास बैंकले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले इन्फरमेशन सेक्युरिटि अफिसर, आईटि डिपार्ट र लिगल डिपार्टका लागि कर्मचारी माग गरेको हो ।

बैंकले इन्फरमेशन सेक्युरिटि अफिसर पदका लागि १ जना, आईटि डिपार्टका लागि १ जना र लिगल डिपार्टका केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले नोभेम्बर ६ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।


सामाजिक संजालवाट साभार