‘मेलम्ची डान्स आइडल’ टप ५ मा पुग्यो,’मेलम्ची तिहार मेला २०७६’ ११ गतेसम्म हुने

७ कार्तिक २०७६, बिहीबार ०४:०५ मा प्रकाशित
उज्यालो संवाददाता

सिन्धुपाल्चोक । असोज २९ गतेदेखी कार्तिक ११ गतेसम्म हुने गतेसम्म हुने ‘मेलम्ची तिहार मेला २०७६’ चर्चित कलाकारहरुको प्रस्तुतीहरुसहित सञ्चालन भैरहेको छ् ।

 मेलामा साथमा मेलम्ची डान्स आइडल भैरहेको ‘मेलम्ची डान्स आइडल’का संयोजक ओम वाइबा तामाङका अनुसार २९ गतेबाट अडिसन सुरु भएर टप १४ बाट आजसम्म टप ५ मा आइपुगेको जानकारी दिए ।

टप ५ मा सहभागि हुनेहरु डोल्मा लामा,क्रिष्मिता श्रेष्ठ, आक्रिती दुलाल,एलिना कार्की,सरिस्मा दुलालको प्रतिस्पर्धा रहेका छन ।

उक्त आइडलको जज भने गायकक,मोडल एंव निर्देशक ओम वाइबा तामाङ् र नुमा थापा मगरले गरेका छन ।

मेला कार्यक्रममा संयोजन भने राजन श्रेष्ठले गरेका छन ।


सामाजिक संजालवाट साभार