प्रदेश नम्बर २ का लोकसेवाले पाए पूर्णता

४ कार्तिक २०७६, सोमबार ११:३५ मा प्रकाशित
उज्यालो संवाददाता

जनकपुर । प्रदेश नम्बर २ को लोकसेवा आयोगले पूर्णता पाएको छ ।

प्रदेश सरकारमा सहभागी दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालबीच भागवण्डाका आधारमा प्रदेश लोकसेवा आयोगलाई पूर्णता दिइएको हो ।

आयोगको अध्यक्षसहित एक सदस्य समाजवादी पार्टीले पाएको छ भने एक सदस्य सत्तासाझेदार दल राजपा नेपालले पाएको छ ।


सामाजिक संजालवाट साभार