भाइरल अघोर बाबाले गरे बिहे,श्रीमती सहित मिडियामा (भिडियो)

४ कार्तिक २०७६, सोमबार ०३:५६ मा प्रकाशित
उज्यालो संवाददाता

 

विभिन्न समाजिक संजालहरुमा भाइरल बन्दै आएका अघोर बाबाले अन्ततः बिवाह गरेका छन् ।

कार्यक्रमका लागि चितवन जाँदा नजिकैको देवघाट मन्दिर पुगेर नदी किनारबाट आफूले यस अघि नै विबाह गरिसकेको कुरा भिडियो मार्फत् सार्वजानिक गरेका हुन् ।

हेर्नुहोस भिडियो ।

 


सामाजिक संजालवाट साभार