मेरो सपनाको नेपाल

२८ आश्विन २०७६, मंगलवार ०४:२५ मा प्रकाशित
उज्यालो संवाददाता

मेरो सपनाको नेपाल स्वर्णभूमि जस्तो हुनेछ
समस्त गुणहरुले भरिपूर्ण अनि गरिमामय हुनेछ

मेरो सपनाको नेपाल अमेरिका नै त होइन्
तर आफनै सुन्दर सजावट मौलिकताले सजिएको हुनेछ

मेरो सपनाको नेपालमा कुर्सी मात्र तानतान हुने छैन्
यूवा तथा विद्यार्थीहरु पनि राजनीतिमा अनिवार्य हुनेछ

मेरो सपनाको नेपालका यूवाहरु वाहनाले विदेशिने छैनन्
आफनै देशमा हरेक किसिमको रोजगारी हुनेछ

मेरो सपनाको नेपालमा विकासको राजनीति हुनेछ
अनि सुखी र समृद्ध मानव बस्तीको विकास हुनेछ


सामाजिक संजालवाट साभार