‘चिनियाँ राष्ट्रपतिलाई बुद्ध र सगरमाथाको भूमिमा हार्दिक स्वागत’, फोटो हेरौँ

२३ आश्विन २०७६, बिहीबार ०९:३४ मा प्रकाशित
विवेक लोप्चन

काठमाडौं । चिनियाँ राष्ट्रपति सि चिनफिङ आगामी २५ असोजमा नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आउन लागेका सिको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारदेखि काठमाडौंको मुख्य सडकहरुमा स्वागत गेट राखिएको छ ।

यससँगै पोलहरुमा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीको तस्बिर समेत राखिएको छ । स्वागत गेटहरुमा ‘बुद्ध र सगरमाथाको भूमिमा हार्दिक स्वागत’ लगायत्का नाराहरु लेखिएको छ । बाँकी फोटोमा हेरौँ ।


सामाजिक संजालवाट साभार