माझी किङ यमन माझी ‘पल्टने जागिर’मा लागे (भिडियो)

१६ आश्विन २०७६, बिहीबार १४:५३ मा प्रकाशित
विवेक लोप्चन

काठमाण्डौ  । माझी समुदायमा किङको रुपमा परिचित यमन माझीको ‘पल्टने जागिर’ बोलको गीत बजारमा आएको छ ।

पल्टने जागिरको अनुभव उनले आँफैले भिडियोमार्फत गरेका छन ।

गीतमा सरला माझी शब्द,स्वयं यमानकै सङ्गित र आवाज,थोमस राइको एरेन्ज रहेको छ । रुपेश माझिले छायाङ्कन,अर्जुन खड्काले सम्पादन गरेको भिडियोलाई यमानले नै निर्देशन गरेका छन ।

भिडियोमा सरला माझी र यमन माझिको अभिनय समेटिएको छ ।


सामाजिक संजालवाट साभार