‘पोइ पर्‍यो काले’ को ट्रेलर,कमेडी र पोइ काले पर्नुको पीडा

१६ आश्विन २०७६, बिहीबार ०३:०० मा प्रकाशित
उज्यालो संवाददाता

कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पोइ पर्‍यो काले’ को ट्रेलर सार्वजनिक भएको छ । कमेडी शैलीको ट्रेलरमा पोइ काले पर्नुको पीडा देखाइएको छ । ट्रेलरमा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिन्छ ।

फिल्मलाई शिशिर राणाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस ट्रेलर

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/ElrD68cQrRA” frameborder=”0″ allow=”accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>


सामाजिक संजालवाट साभार