यो हो, नेकपा काभ्रे जिल्ला कमिटि सदस्यहरुको ‘फाइनल लिस्ट’

९ आश्विन २०७६, बिहीबार ००:०९ मा प्रकाशित
उज्यालो संवाददाता

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी काभ्रेको जिल्ला कमिटि सदस्यहरुको नामवली टुंगो लागेको छ । तत्कालीन एमालेबाट १५ जना र माओवादीबाट २ जना पछि मनोनयन गर्ने गरी हाल १२८ सदस्यीय जिल्ला कमिटि सदस्यहरुको नामवली टुंगो लागेको हो ।

नेकपा ३ नं. प्रदेश कमिटिले काभ्रे जिल्ला कमिटिलाई पूर्णता दिएको हो । जसअनुसार नेकपा काभ्रेका सदस्यहरु निम्न छन् ।


सामाजिक संजालवाट साभार