सञ्चारकर्मी बास्कोटा प्रमुख अतिथिको रुपमा असोज १२ गते बनेपा जानुहुँदै

७ आश्विन २०७६, मंगलवार १२:२४ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाण्डौ ।सञ्चार तथा सूचना प्रविधीमन्त्री एंव नेपाल सरकारको प्रवक्ता माननीय गोकुल प्रसाद बास्कोटा प्रमुख अतिथिको रुपमा बनेपा जाने भएको छ ।
खुशी समाज युवा क्लबले आयोजना गर्न लागेको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मी जाने भएको हो । काभ्रेको बनेपास्थित नगरपालिकाको हलमा उक्त कार्यक्रम दिउसो १ बजे हुने क्लबमा अध्यक्ष एंव संचारकर्मी इकामना लामा (इमाला) बताए ।
क्लबले बर्सेनी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।


सामाजिक संजालवाट साभार