नायक अर्जुन खड्का मोडल निर्मला सङग जिउने (भिडियो)

२७ भाद्र २०७६, शुक्रबार १४:२३ मा प्रकाशित
उज्यालो संवाददाता

भाद्र २७,काठमाण्डौ । नायक अर्जुन खड्का र मोडल निर्मला श्रेष्ठको अभिनयमा “तिमिसङ्गै जिउने “बोलको गीत बजारमा अेको छ ।

यमन माझिको शब्द,सङ्गित र स्वरमा रहेको गीतको भिडियोलाई रुपेश माझिले छायाङ्कन,यमन माझी स्वंयले निर्देशन र अर्जुन खडकाले सम्पादन गरेका हुन ।

भिडियो


सामाजिक संजालवाट साभार